दफा १७
विवरण पेश गर्नु पर्ने
निकासी वा पैठारी हुने मालवस्तु ढुवानी गर्ने सवारी साधनको चालकले त्यस्तो सवारी साधन भन्सार कार्यालयमा प्रवेश गर्नुअघि सो साधनमा रहेको मालवस्तुको तोकिए बमोजिमको विवरण भन्सार कार्यालयमा दिनु पर्नेछ ।